माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ।

सोमबार दिउँसो १ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आज बस्ने भनिएको बैठकमा भावी सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल हुने बताइएको थियो।



याे पनि...

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

प्रकाशित मिति: : 2021-04-19 12:17:00

प्रतिकृया दिनुहोस्