नेकपा एमालेका सांसद लालबाबु पण्डितले संसदले काम गर्न नसक्ने भएको अवस्थामा सभामुखको भूमिका विशेष रहने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बाल्दै सांसद पण्डितले भने, ‘सकारको काम भएन रे! के यतिका विधेक सरकारले ल्याएको होइन? संसदले काम गर्न नसक्ने भएको अवस्थामा सभामुखको भूमिका विशेष रहनु पर्छ।’
‘काम गर्न सकेन भन्ने सभामुखलाई मेरो प्रश्न छ, सरकारलाई गाली गरेर मात्रै हुँदैन। ‘संसदलाई विधेक अघि बढाउन कसले रोकेको छ?’ उनले प्रश्न गरे।