बिएल संवाददाता
म्यनमारका सेनाले गरेको दमनका विरुद्ध नेकपा निकट अखिल(क्रान्तिकारी) ललितपुरले प्रदर्शन गरेको छ।
आज जिल्लास्थित पाटन बहुमुखी क्याम्पसमा म्यान्मारमा जारी सैन्य 'कू' विरुद्ध विभिन्न नारासहित प्रदर्शन गरिएका थियो।
विद्यार्थीहरूले 'Justice for Myanmar', 'We with myanamar people's ', 'Down Down Myanmar military fasicism' लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

पछिल्लो समय नेपाल लगायत विश्वका अधिकांश देशहरूले म्यनमारको सैनिक शासन विरुद्ध आक्रोश पोखिरहेका छन्।
हाल सम्म म्यान्माली सेनाले साढे पाँच सय भन्दा बढि आन्दोलनकारीको हत्या गरिसकेको छ। जसअन्र्तगत ४३ भन्दा बढी बालबालिका मात्रै छन्।
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया