त्रिभुवन विश्वविद्यालयद्धारा शैक्षिक सत्र व्यवस्थापन

त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई कुनै क्षति नहुने गरी शैक्षिक सत्र मिलान गरेको छ।

जसको लागि त्रिभुवन विश्वविद्यालयले फागुन २५ गतेबाट स्नातक तहमा विद्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरिसकेको छ।

हाल स्नातक तहमा भर्ना भएका विद्यार्थीको परीक्षा आगामी पुस महिनामा हुनेछ। त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाफल निर्धारित समयमा नै प्रकाशित हुने जनाएको छ। 

प्रकाशित मिति: : 2021-03-22 05:59:00

प्रतिकृया दिनुहोस्