काठमाडौंको बलम्बुस्थित सडक पेटीमा शव फेला परेको छ।
प्रहरीका अनुसार करिब ३५ वर्षीय पुरुषको शव सडक पेटीमा फेला परेको हो।
शव पहिचान हुन बाँकी छ। शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले बताएको छ।