संसद पुनर्स्थापनाकाे स्वागतमा नेविसंघले काठमाडौंमा गर्‍यो दीप प्रज्वलन

बाँकेमा

बिएल संवाददाता

काठमाडाै‌ं

संसद पुन स्थापन भए लगत्तै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरेको छ।

मंगलबार मात्रै सर्वोच्च अदालतले सरकारले गरेको संसद पिन:स्थापनाको निर्णयलाई बदर गर्दिएको हो।

नेविसंघले विभिन्न नाराबाजी गर्दै सर्वोच्चको निर्णय स्वागत गरेका हुन्। उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको माग समेत गरेका छन्।

प्रधानमन्त्रीले केपी ओलीले गत पुस ५ गते संसद विघटन गरेर मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका थिए। त्यसको चौतर्फी बिरोध हुदै आएको थियो।

प्रकाशित मिति: : 2021-02-23 19:47:00

प्रतिकृया दिनुहोस्