प्रधानमन्त्री ओलीविरुद्ध विराटनगरमा कालो झण्डा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा प्रचण्ड समूहका विद्यार्थी तथा युवाहरुले कालो झण्डा देखाएका छन्।

प्रधानमन्त्रीलाई विद्यार्थी र युवाहरुले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा कालो झण्डा देखाएका हुन्।

कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको उनीहरुले बताएका छन्।

प्रकाशित मिति: : 2021-02-20 13:43:00

प्रतिकृया दिनुहोस्