हिमालपारिको जिल्ला मुस्ताङको जोमसोममा कलमीसँगै सजिएका स्याउको बगैँचा। पछिल्ला वर्षमा मुस्ताङका किसानमा स्याउखेतीप्रति आकर्षण बढिरहेको छ। तस्बिरः नीरज थकाली÷रासस