यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
अन्नपूर्ण पोष्ट
सिंहदरबारको पूर्वी क्षेत्र पहिले धोबी खोलाले ढाकेको थियो। धार परिवर्तनसँगै त्यो ठाउँ स्थानीयले ओगट्दै गए। बिस्तारै बस्ती बस्यो। नाम थिएन, अनामनगर भयो। अहिले घरै घर ठडिएका छन्। खाली जग्गै पाइँदैन। खोला धकेल्दै–धकेल्दै लगेर पूर्वतिर कुनामा १४ मिटरमा खुम्चिएको छ।
२०२१ सालको नापीले अहिले खोला भएको क्षेत्रलाई बगर देखाउँछ। नापी कार्यालय डिल्लीबजारको रेकर्डमा खोलाको चौडाइ अधिकतम ३३ मिटर र बगर ३७ मिटर देखिन्छ। स्थानीयले बगर र खोला दुवै मिचेका छन्। हाल साविकमा भने ४३ मिटर कायम गरिएको नापी कार्यालयले जनाएको छ। नापी र मालपोतका कर्मचारीको मिलेमतोमा हाल साविककै बेला राजनीतिक संरक्षणमा व्यक्तिका नाममा कायम गरेको जानकार बताउँछन्।
प्रमुख नापी अधिकृत अशोककुमार भुसाल स्रेस्ता र नक्सामा खोला देखिएको तर अतिक्रमण भएको पाइएको सुनाउँछन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया