बुटवल उपमहानगरपालिकाका ३ कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण

बुटवल उपमहानगरपालिकाका ३ कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार बिहान आएको नतिजामा बुटवल उपमहानगरपालिकामा कार्यरत २ जना शाखा प्रमुख र एक कर्मचारीमासहित १६ जनामा संक्रमण देखिएको
 उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले बताए।

उनका अनुसार अर्का एक वडा २ का छन् भने अन्य कालिकानगर र देवीनगरका छन् ।

प्रकाशित मिति: : 2020-08-16 13:11:29

प्रतिकृया दिनुहोस्