काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप तीन जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडाैंका दुई र ललितपुरका एक जनामा काेराेना पुष्टि भएकाे हाे।
पाटन अस्पतालमा गरिएकाे परीक्षणमा काठमाडाैं र ललितपुरका एक/एक जना र स्टार अस्पताल सानेपामा गरिएकाे परीक्षणमा काठमाडाैंका एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।