हाम्रा नेताहरू बोल्न जान्दैनन्, कूटनीति पनि सिक्नुपर्छ

थाहा खबर

काठमाडौँ

ईश्वरी बराल

भारतले अतिक्रमण गरेको भूमि समेटेर नेपालले नयाँ नक्सामा निसान छाप परिवर्तन गरेसँगै व्यावहारिक रुपमै नेपालले आफ्नो भूमि फिर्ता ल्याएपछि मात्रै नेपाल र नेपालीको सफलता हुने ठानिएको छ। नेपालको नयाँ नक्सा अनुसारको निसान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधानको दोस्रो संशोधन विधेयक संसदबाट बहुमतले पारित भएको छ।

विधेयक पारित गर्ने बेला एकजुट भएका राजनीतिक दलहरु भूमि फिर्ता गर्ने समयसम्म नै एक हुनुपर्ने छ। यो ऐतिहासिक कार्यप्रति सरकारको मूलूकभर प्रशंसा भएको छ। यिनै विषयमा केन्द्रित भएर वरिष्ठ अधिवक्ता प्राध्यापक डा. युवराज संग्रौलासँग थाहाकर्मी ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंश :
 

प्रकाशित मिति: : 2020-06-16 08:43:35

प्रतिकृया दिनुहोस्