‘आमा ठूलो कि बच्चा ठूलो’ भन्दै बाबुरामले उठाए मर्यादाक्रममाथि प्रश्न

प्रतिनिधिसभा सांसद तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सभामुखको मर्यादाक्रम तल पारिएको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभा जनताको नीति निर्माणको उच्चतम थलो भएपनि कार्यकारी प्रधानमन्त्रीमात्रै नभइ कार्यपालिकाले बनाएको नीति निर्माणको व्याख्या गर्ने थलोका प्रमुखको समेत मर्यादाक्रम सभामुखको भन्दा माथि राखिएको भन्दै असन्तुष्टि जनाए । 

प्रकाशित मिति: : 2020-01-29 04:53:34

प्रतिकृया दिनुहोस्