दुई महिनामै भित्रियो पाँच करोडको तास

तस्बिरः नेपाल न्यूज

चाडपर्व नजिकिदै गर्दा मनोरञ्जन गर्न जुवाको रुपमा खेलिने तासको आयातमा ह्वात्तै वृद्धि भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकका झन्डै पाँच करोड रुपैयाँको तास भित्रिएको छ। साउन र भदौं महिनामा ३३ लाख ४१ हजार २ सय ६ प्याकेट तास आयात भएका छन्। उक्त तासको मूल्य ४ करोड ७३ लाख ३० हजार रुपैयाँ रहेको छ।

प्रकाशित मिति: : 2019-10-21 07:28:29

प्रतिकृया दिनुहोस्