पश्चिम सेतीका २५ वर्ष : भाग्यो चिनियाँ कम्पनी थ्री गर्जेज, अबको योजना के?

पश्चिम सेती

काठमाडौं/डडेल्धुरा- पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि पहल हुन थालेको झन्डै अढाई दशक बितिसकेको छ। तर आयोजना भने आजभन्दा २५ वर्षअघि जुन अवस्थामा थियो, अहिले पनि त्यही अवस्थामा छ। आयोजनामा कुनै प्रगति भएको छैन। समयक्रममा विभिन्न मुलुकका कम्पनीले आयोजना निर्माणका लागि चासो देखाएका पनि छन्। तर हालसम्म कुनै अघि नबढी समय व्यतीत भएको छ। 

प्रकाशित मिति: : 2019-10-16 08:39:55

प्रतिकृया दिनुहोस्