तपाई कति रिसाउनु हुन्छ ? रिस मानिसको शक्तिशाली उत्प्रेरक बन्न सक्छ

तस्बिरः एजेन्सी

मानिसको मष्तिष्कमा रिसले स्थायी बास पाएको छ। यसले हामीलाई खतरासँग लड्ने, श्रोतका लागि प्रतिस्पर्धा गर्ने र सामाजिक मुल्यमान्यता लागु गर्ने स्वभाव दिएको छ। यो मष्तिष्कको ‘रिवार्ड सर्किट’मा बसेको छ।

कुनै विशेष परिस्थितीमा के हुन्छ भनेर हामी निरन्तर –प्रायः अर्धचेत – मुल्याङ्कन गरिरहेका हुन्छौं। हामीले सिकेको अपेक्षा र यथार्थबीच तालमेल नमिले हाम्रो मष्तिष्कको ‘रिवार्ड सर्किट’ले खतराको संकेत दिन्छ र ‘अमिगडला’ भनिने एउटा सानो बदामको आकारजत्रो मष्तिष्को क्षेत्र सक्रिय हुन्छ।

प्रकाशित मिति: : 2019-10-16 08:38:28

प्रतिकृया दिनुहोस्