क्यान निलम्बन फुकुवाका शर्त के हुन्? अध्यक्ष चन्द भन्छन्, 'हामीलाई काम गर्ने बाटो खुल्यो'

तस्बिरः पहिलोपोष्ट

काठमाडौँः आइसीसीले नेपाली क्रिकेटको निलम्बन सशर्त फुकुवा गरेको छ। सन् २०१६ मा निलम्बन गरेसँगै स्वतन्त्र चुनावको शर्त अघि सारिएको थियो। जसलाई क्यानले आइसीसी, राष्ट्रिय खेलकुद परिषद् तथा स्वतन्त्र कमिटीकै रोहबरमा पूरा गरेको थियो। अहिले चतुरबहादुर चन्दको नेतृत्वमा निर्वाचित १७ सदस्यीय कमिटी छ। आइसीसीकै रोडम्यापमा चुनाव भइसक्दा उसले आश्वासन दिएजस्तो निलम्बन फुकुवा त गरेको छ तर सशर्त।

अध्यक्ष चन्द आइसीसीको निर्णयसँगै आफूहरूलाई काम गर्ने बाटो पूर्णरुपमा खुलेको बताउँछन्।

प्रकाशित मिति: : 2019-10-15 09:35:01

प्रतिकृया दिनुहोस्