कलाकारको दशै, ज्वाँइको सत्कारदेखि ‘छ मायाँ छपकै’सम्म

दशै नेपालीहरुले सबैभन्दा लामो समयसम्म मनाउने सबैभन्दा ठूलो पर्व हो। जुनसकै जाति, समुदाय वा धर्मका मानिसले पनि दशैलाई आफ्नै हिसावले मनाउने गर्छन्। दशैका लामो सरकारी विदा र अधिकांश चालु रहेका कार्यक्रम पनि स्थगित हुदा धेरै फुर्सदिला पनि हुन्छन् । त्यसैले यो लामो फुर्सदको समयमा कलाकारहरुको दशै मनाउने तरिका पनि फरक फरक हुन्छ। कुन कलाकारले कसरी मनाउदैछन् त यसपालीको दशै ?

प्रकाशित मिति: : 2019-10-05 18:38:13

प्रतिकृया दिनुहोस्