११ हजार किसानको २ करोडभन्दा धेरै रकम ठगी

वीरेन्द्रनगर–१४, का लक्ष्मीप्रसाद भट्टराईले ‘सामाजिक परिचालक आवश्यकता’ भन्ने सूचना देखे। अर्काे दिन उनी सुर्खेतमा रहेको एशोसिएसन अफ एग्रिकल्चर नेपाल प्रालिमा पुगे। त्यहाँ आवश्यक पर्ने सबै कागजात पनि पेस गरे।

अस्थायी सामाजिक परिचालक हुने सबै प्रक्रिया पूरा भएपछि उनले परीक्षणकालका लागि २०७४ असोज १० गते नियुक्ति पाए।

प्रकाशित मिति: : 2019-09-28 16:14:47

प्रतिकृया दिनुहोस्