अन्तर्राष्‍ट्रिय ह्‍याकर कालेसँग कसरी जोडिए नुवाकोटका लवाङ ?

लवाङ तामाङ (दायाँबाट पहिलो मास्क नलगाएका) । तस्बिरः सरिता खड्का

काठमाडौं । महानगरीय अपराध महाशाखाले कृषि विकास बैंकको रकम लुट्ने गिरोहका १२ जनालाई बुधबार सार्वजनिक गर्यो । सार्वजनिक गरिएकाहरु सबै एजेन्ट भएको प्रहरी दावी छ । पक्राउ परेकाहरु सबै नेपाली नागरिक हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले भारतमा रहेका ह्याकरले कृषि विकास बैंक लाहान शाखाको रकम ११ स्थानमा पठाएका थिए । महाशाखाका एसएसपी सहकुल थापाका अनुसार कृषि विकास बैंक ह्याक गर्ने नेपाली समूहका मुख्य एजेन्ट थिए, नुवाकोट मेघाङ गाउँपालिका–४ का लवाङ तामाङ । ४३ वर्षीय लवाङ जडिबुटी व्यापार गर्ने कारोबारी हुन् । उनी भारतको मुम्बईमा रहेर बैंक ह्याकिङ गर्ने मुख्य योजनाकार काले भनिने पिटरको सम्पर्कमा कसरी पुगे ?

 

प्रकाशित मिति: : 2019-09-26 14:53:32

प्रतिकृया दिनुहोस्