सुत्केरी हुँदा पनि आमा जुलुसमा जानुहुन्थ्यो चाँदनी जोशी, लैंगिक अधिकारकर्मी तथा नीति विज्ञ

पूर्व प्रधान सेनापति रुद्रशमशेर जङ्गबहादुर राणाकी नातिनी (छोरीकी छोरी) हुन्, महिला अधिकारकर्मी चाँदनी जोशी । जसको बाल्यकाल हजुरबुवा रुद्रशमशेरकै छत्रछायाँमा पाल्पा दरबारमा बित्यो । 

ठकुरी भन्नासाथ यिनीहरू ‘सामन्तवादी’ हुन् भन्ने आम धारणा छ । तर, आफ्ना जिजुबुबा (हजुरबुवा) रुद्रशमशेर, बुवा र आमा पनि  स्वतन्त्रता सेनानी भएको उनी बताउँछिन् । उनकी आमा र बुवा पनि २००७ सालमा स्वतन्त्रताका लागि लडेका थिए ।

प्रकाशित मिति: : 2019-09-19 17:27:03

प्रतिकृया दिनुहोस्