'बालुवाटार जग्गा प्रकरण’ सेलाउन थाल्यो

फाइल तस्बिर

प्रधानमन्त्रीनिवास बालुवाटार अहिले पुनः चर्चामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नयाँ प्रधानमन्त्रीनिवासको शिलान्यास गरेसँगै बालुवाटार चर्चामा आएको हो । तर, प्रधानमन्त्री निवास नयाँ बन्ने चर्चा सुरु हुँदै गर्दा विगतको ‘बालुवाटार जग्गा प्रकरण’ भने सेलाउन थालेको छ ।

प्रकाशित मिति: : 2019-09-19 12:12:33

प्रतिकृया दिनुहोस्