नेपालले जलवायु प्रदूषण लक्षित काम नथाले गम्भीर स्थिति

तस्बिरः थाहा खबर

असोज १, २०७६

अमेरिकाको हवाईस्थित अकामाई युनिभर्सिटीका प्राध्यापक मेदनीप्रसाद भण्डारी जलवायु परिवर्तनकै बारेमा चर्चा गर्न कहिले युक्रेन पुग्छन्, कहिले केन्या। जलवायु परिवर्तन र दिगो विकास उनको मूलविषय हो। ‘बसुधैव कुटुम्बकम्’ शीर्षकमा प्रकाशित लामो सामग्रीमा उनले ‘पृथ्वी सबैको साझा घर भएकाले यसको सुरक्षामा संयुक्त चासो दिइनुपर्ने’ धारणा राखेका छन्। अमेरिकालाई कार्यथलो बनाउँदै आएका भण्डारीको अनुसन्धान पूर्वी एसियामा केन्द्रित छ। हालै नेपाल आएका उनीसँग जलवायु परिवर्तनकै विषयमा थाहा खबरका लागि सरस्वती अधिकारीले गरेको कुराकानी:

जलवायु परिवर्तन भने के हो? 

विशेषज्ञहरूले दिएको परिभाषा लामो छ, मैले पनि आफ्नो पुस्तकमा लामा–लामा परिभाषा दिएको छु। सामान्यतः वातावरणको नियमित प्रक्रिया, ढाँचा र परिधिमा देखिएको असन्तुलन नै जलवायु परिवर्तन हो।

प्रकाशित मिति: : 2019-09-18 17:11:05

प्रतिकृया दिनुहोस्