यी हुन् नेपाली नोटका डिजाइनकर्ता : भेटौ न त (भिडियोसहित )

यी हुन् नेपाली नोटका डिजाइनकर्ता- सुन्दर श्रेष्ठ । तस्बिर : आइडियल ।

हामीले प्रयोग गर्दै आएका नोटहरू डिजाइन गर्ने ५३ वर्षीय सुन्दर श्रेष्ठ हुन्।

काठमाण्डू चावहिल निवासी उनले नेपाल राष्ट्र ब्याङ्कमा ३० वर्ष काम गरेर केही वर्ष अघि अवकाश लिएका छन्।

श्रेष्ठ चित्रकार समेत हुन् र उनले अहिलेसम्म करिव १,२०० नेपाली चलचित्रको पोस्टर डिजाइन गरिसकेको बताउँछन्।

हेर्नुहोस् उनीसँग भेटेर नोट डिजाइनका बारे सृजना श्रेष्ठले तयार पारेको भिडिओ।

 

प्रकाशित मिति: : 2019-07-29 10:00:54

प्रतिकृया दिनुहोस्