१ सय ४० किमिको काठमाडौँ–रक्सौल रेलमार्ग : ५० किमि सुरुङमार्ग, फास्ट ट्र्याकको छेउछेउ आउने (भिडियो–वार्ता)

रेल विभागकामहानिर्देशक बलराम मिश्र

अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भारत भ्रमणका क्रममा २०७४ साल चैत ४ गते नेपाल–भारतलाई विद्युतीय रेलमार्गले जोड्ने, रक्सौल काठमाडौँ रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्नेबारे भारत सरकारसँग सम्झौता भएको थियो ।

यस्तै बिमस्टेक सम्मेलनमा भाग लिन काठमाडौँ आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग २०७५ भदौ १५ गते काठमाडौँ रक्सौल रेलमार्गको इन्जिनियरिङ अध्ययनका लागि सम्झौता भएको थियो । सो सम्झौतापछि प्रारम्भिक अध्ययनको काम सम्पन्न भएर प्रतिवेदन तयार भएको छ । यो सँगसँगै नेपालमा अन्य रेल पूर्वाधार निर्माणको अवस्था अहिले कुन अवस्थामा पुगेको छ ?

प्रस्तुत छ रेल मार्गसम्बन्धी यी र यस्तै विविध विषयमा रातोपाटीका लागि शम्भु दङ्गालले रेल विभागकामहानिर्देशक बलराम मिश्रसँग गरेको यो कुराकानीः  

 
प्रकाशित मिति: : 2019-06-06 15:42:00

प्रतिकृया दिनुहोस्