माओवादी पदाधिकारी बैठक जारी, सुन काण्डमा पक्राउ परेका महराबारे छलफल
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि छलफल गर्नका लागि बाेलाइएकाे साे बैठक बिहान साढे ८ बजेदेखि सुरु भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं