उपनिर्वाचन: जनमत पार्टीले इलाम र बझाङमा उम्मेदवारी दिने
जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।
बिएल संवाददाता - काठमाडौं