बिएल संवाददाता
गृहमन्त्री रवि लामिछानेले विगतमा गरिएका २५ वटा विभिन्न अपराधका फाइल खोल्ने तयारीमा आफू रहेको बताएका छन्।
सोमबार विनियोजन विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै लामिछानेले अहिले अपराधका फाइलका लुकाइएको भनेर हल्ला गरिएको भन्दै त्यसो नभएर थप फाइल खुल्ने तयारीमा रहेको बताए।
२५ अपराधमाथि छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने पनि उनको भनाइ छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया