सांसद चौधरीकाे प्रश्न- धेरै भ्रष्टाचारका कुरा जोडतोडले निस्कियो, खोइ कहाँ-कसलाई कारबाही भयो त?
राजनीतिक दल भएपछि सरकारभन्दा बाहिर रहेर पनि जनताका काम गर्न सकिन्छ। गर्नुपर्छ। हामीले अप्ठेरोमा परेका जनतालाई निकास दिने काम गर्न सक्नुपर्छ। रोजगारी र अध्ययनका नाममा विदेश पलायन हुन लागेका युवा र विद्यार्थीलाई स्वदेशमै असर प्रदान गर्नेतर्फ दीर्घकालीन कार्यनीति र रणनीति तयार गरिनुपर्छ।
बिएल संवाददाता - काठमाडौं