‘मेरो पुस्ता वाक्क-दिक्क भइसक्यो यो घृणित क्रियाकलापबाट’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले संसदकाे पछिल्लाे गतिविधिबाट आफ्नाे पुस्ता वाक्क-दिक्क भएकाे टिप्पणी गरेकी छन्। मन्त्री श्रेष्ठले एक्समार्फत यस्ताे टिप्पणी गरेकी हुन्।
बिएल संवाददाता - काठमाडाैं