बिएल संवाददाता
संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ।
आइतबार बसेको संवैधानिक परिषद्काे बैठकले निर्वाचन आयुक्तमा प्रधानलाई सिफारिस गरेको हो।
संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइपछि मात्रै नियुक्ति हुनेछ। संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाइ पश्चात नियुक्त हुने व्यवस्था छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया