बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पूरै कार्यकाल प्रधानमन्त्री रहने बताएका छन्।
शनिबार काठमाडौँमा माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार ढल्छ कि भनेर चिन्ता नगर्न आग्रह गरे।
‘यो सरकार आज हो कि भोलि हो भनेर म प्रधानमन्त्री भएदेखि हो। तर आजसम्म प्रधानमन्त्री छु। बाहिर भनिराखे जस्तो सरकार कति दिन होला, चल्छ कि चल्दैन भन्ने चिन्ता नलिनुस्। पूरै अवधि बसिन्छ’, उनले भने, ‘हामीसँग थोरै नम्बर भए पनि हामीलाई हटाउन सजिलो छैन। इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया