बिएल संवाददाता
सत्तासीन तीन दलका शीर्ष तीन नेताले रिक्त ११ देशको राजदूतमा भागबन्डा मिलाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको रास्वपाका महामन्त्री मुकुल ढकालले जनाएका छन्।
स्रोतका अनुसार रिक्त ११ राजदूतमध्ये एमालेले ८, राष्ट्रिय स्वतन्त्र पार्टीले २ र माओवादी केन्द्रले १ मात्रै पाउने सहमति भएको छ।
एमाले स्रोतका अनुसार आज अपराह्न चार बजे बस्ने मन्त्रिपरिषद्को बैठकले ११ मध्ये केही देशको राजदूत टुंगो लगाउने छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया