रास्वपा सांसदले बहिष्कार गरे संसद बैठक
संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक रास्वपा सांसदले बहिष्कार गरेका छन्। सभामुखले रास्वपा सांसदहरूको अवरोधका बीच सदन चलाएपछि रास्वपा सांसदहरू बैठक बहिष्कार गर्दै संसद बैठकबाट बाहिरिएका छन्।
ज्योति देवकोटा - काठमाडौं