तत्काल पार्टी नेतृत्वमा नफर्किने मुडमा रवि, संसदमा विराजभक्तले नेतृत्व गर्ने
रवि यतिबेला कास्की, काठमाडौं र रुपन्देही अदालतबाट धरौटीमा रिहा भइसकेका छन्। कानुनका जानकारहरूका अनुसार रविलाई पार्टीको नेतृत्व गर्न कुनै कानुनी समस्या छैन। यद्यपि उनी बयान र थुनछेक बहस बाँकी रहेका अदालतबाट पनि धरौटी वा साधारण तारेखमा रिहा भएपछि मात्र पार्टीको बागडोर सम्हाल्ने मनस्थितिमा छन्।
बिएल संवाददाता - काठमाडौं