सबै प्रदेशवासीलाई बीमाको पहुँचमा पुर्याउँछौँ: मुख्यमन्त्री कार्की
‘अहिले आगलागीका घटना नै धेरै भइरहेको अवस्थामा निर्देशिकाअनुसार सरकारले राहतस्वरूप अधिकतम ५० हजार उपलब्ध गराउँदै आएको छ’मुख्यमन्त्री कार्कीले भने, ‘तर त्यो प्रयाप्त छैन, हामीले त्यसलाई बीमासँग जोड्न सक्यौँ भने पीडितलाई थप राहत महसुस हुन्छ।’
बिएल संवाददाता - सुन्दरहरैँचा