मङ्गलबार, १६ डिसेम्बर २०२५

बागमती प्रदेश प्रमुख शर्मा अस्पतालबाट ‘डिस्चार्ज’

News Image
• • •

बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा काठमाडौँ चावहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा स्वास्थ्य उपचार गराई आज अपराह्न ‘डिस्चार्ज’ भएका छन्। 

फोक्सोमा निमोनियाको सङ्क्रमण देखिएपछि उनी थप उपचारका लागि गत मङ्सिर २९ गते  अस्पताल भर्ना भएका थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!