मङ्गलबार, १६ डिसेम्बर २०२५

गोविन्द केसीले ताेडे तीन दिनमै अनशन

News Image
• • •

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनशन तोडेका छन्।

विभिन्न मागसहित धनगढी पुगेर शुक्रबारदेखि अनशन बसेका डा. केसीले तीन दिनमै अनशन तोडेका छन्।

उनले सोमबार धनगढीकी रेनुका चौधरी र अञ्जली नेपालीको हातबाट पानी पिएर अनशन तोडेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!