‘माग बढ्दो तर स्रोतमै पानी घट्दो’
'सिँचाइ सुविधा र कृषकमा आएको चेतनाका कारण अहिले परम्परागत खेती गर्ने प्रवृत्ति बदलिएको छ। यस ठाउँमा अचेल बाह्रै महिना कुनै न कुनै खेती हुन्छ। मौसमअनुसारको बालीका साथै बेमौसमी उत्पादन पनि भइरहेको छ। अहिले दलहन, तेलहन, तरकारी, मकैलगायत बालीको वर्षभरि खेतीपाती हुन्छ', महतोले भने,'यो वागमती सिँचाइ आयोजनाले ल्याएको बदलाब हो। तर पहुँच क्षेत्रमा पर्याप्त पानी र अरु क्षेत्रमा पहुँच विस्तार गर्न सके यो क्षेत्रले अझै फड्को माथ्र्यो।'
बिएल संवाददाता - जनकपुरधाम