बिएल संवाददाता
वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेट गरेका छन्।
मन्त्री रिजालको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबीच नेपाल– क्यानडा सम्बन्धका विविध विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री रिजालले पाँच दशक लामो दुईपक्षीय कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको बताउदै क्यानडाली विकास सहायता परिचालनमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयले जनाएको छ।
मन्त्री रिजालले नेपालमा क्यानडाली लगानीकर्ताका लागि सूचना प्रविधि, जलविद्युत्, कृषिमा आधारित उद्योगमा लगानीका पर्याप्त अवसर भएकाले पुँजी परिचालन गर्न आह्वान गरेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया