आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा
थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर राजीनामा बुझाएकाे उद्योगमन्त्री रमेश रिजालले जानकारी दिए। मन्त्री रिजालका अनुसार बुधबारदेखि लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडौं