बिएल संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घलेसहितकाे समूहले १३८ किलो भित्र्याएकाे निष्कर्ष निकालेको छ।
१४ किलाे सुन प्रकरणमा पक्राउ परेका घलेकाे समूहले उक्त परिमाणकाे सनु नेपाल भित्र्याएकाे निष्कर्ष निकालेकाे हाे।
मंसिर २२ गते दुबईबाट काठमाडौँ आएका चन्द्र घलेलाई १४ किलाे सुनसहति भन्सार कार्यालयले विमानस्थलबाट पक्राउ गरेकाे थियाे। साेही क्रममा मीनबहादुर पक्राउ परेका थिए। त्यसपछि छानबिन समितिले गठन भएकाे थियाे।
पटक पटक गरी मिनबहादुर घले, चन्द्र घलेलगायतले १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेको र पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिएकाे छानबिन समितिले उल्लेख गरेकाे छ।
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया