कतारमा श्रम शोषणमा परेकी महिलाको उद्धार
रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ।
बिएल संवाददाता - म्याग्दी
रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ।
बिएल संवाददाता - म्याग्दी
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिएका छन्।
बिएल संवाददाता - तनहुँ
काठमाडौंको न्यूरोडबाट बरामद भएको सुन सात किलोग्राम एक सय ८५ ग्राम भएको खुलेको छ।
बिएल संवाददाता - काठमाडाैँ
‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई आज सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको सुझाव लिन सङ्कल्प यात्रा गरेको बताएका छन्।
बिएल संवाददाता - रेसुङ्गा
सुरुवातका दिनमा मन्त्री र निगमका कार्यकारी अध्यक्ष अधिकारीबीच सम्बन्ध त्यति नजम्दा त्यो योजना त्यत्तिकै रह्यो। तर जब मन्त्रीले आफूले भनेअनुसार निगमले जहाज किन्नुपर्ने कुरालाई अघि बढाउन चाह्याे त्यो बेला उनले निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग सम्बन्ध बनाउन अघि सरे।
बिएल संवाददाता - काठमाडौं
लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका-३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ।
बिएल संवाददाता - लमजुङ
विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो। चार जना घाइते भएका छन्।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।
बिएल संवाददाता - विराटनगर
चितवन राष्ट्रिय निकुञ्जमा बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती ( मकुना) देखापरेको छ। निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो।
बिएल संवाददाता - चितवन
सुत्केरी व्यथा लाग्ने बित्तिकै रोकाया एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएकी स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिइन्। उनले भनिन्, ‘आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा सुत्केरी व्यथा लागेको अवस्थामा रोकायालाई देखेपछि सहयोग गरेकी थिएँ।’
बिएल संवाददाता - बाजुरा
उक्त अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते राय बाँझी निर्णय सुनाएपछि उक्त विवादलाई तेस्रो न्यायाधीशसमक्ष पेश गरी सुनुवाइ गर्ने तय भएको थियो।
बिएल संवाददाता - काठमाडौं
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडौं
समितिको आजको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे जानकारी गराउने पत्र प्राप्त भएको उपलब्ध भएको थियो। यो कारोबार शङ्कास्पद देखिएकाले प्राधिकरणले सुक्ष्मरूपमा अध्ययन थालिसकेको पनि अध्यक्ष खनालको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं
ओठमा लाली छ। आँखामा गाजल। कानमा मुन्द्रि छ। अनुहार उस्तै देखिन्छ। अर्थात् दुई अनुहार उस्तै छन्। उनीहरू दुबै महिला भएको महिचान गर्न गाह्रो छैन।
टोपेन्द्र रोका मगर - काठमाडौं
उनले भने, ‘एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताए।
बिएल संवाददाता - भक्तपुर
बुधबार दिउँसो भएको आगलागीमा परी घाइते भएका स्थानीय ३० वर्षीय दिपक मण्डलको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडौं
‘मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु। वर्तमान सरकार गठन भएको एक वर्ष पूरा हुँदैछ। अर्को वर्ष नयाँ सुरुआत गर्नुपर्ने छ। जसले जनतालाई नयाँ भरोसा दिन सकोस्, म त्यसको खोजीमा छु’, प्रधानमन्त्रीले भने।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘बरामद सुनमध्ये केही बिस्कुट आकारमा र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ, प्रक्रिया पुर्याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ, झन्डै सात किलो परिणामको हाराहारीमा सुन भएको अनुमान छ।’
बिएल संवाददाता - काठमाडौं
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका एक सय ३२ ई–रिक्सा नियन्त्रणमा लिएको छ।
बिएल संवाददाता - जानकी (बाँके)
छलफलमा नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले नेपालको कृषि अनुसन्धान प्रणाली, विद्यमान समस्या, भावी कार्यदिशा र सिमिटसँगको सहकार्यमा भएका उपलब्धि तथा थप सहकार्यका विषयहरु प्रस्तुत गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .