आइतबार, ०८ मार्च २०२६

चीनमा भूकम्प जाँदा १११ जनाको मृत्यु

News Image
• • •

चीनमा भूकम्प गएको छ। चीनको उत्तर–पश्चिम क्षेत्रमा रहेको गान्सु प्रान्तमा आज (मंगलबार) बिहान २ बजे ५.९ म्याग्निच्युको भूकम्प गएको हो।। 

भूकम्पमा परी १११ जनाको मृत्यु भएको २ यस भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ। समाचारमा जनाइएअनुसार गान्सुसँगै छिमेकी प्रान्तमा पनि भूकम्पले क्षति गरेको छ। 

अहिले विद्युत, यातायात, सञ्चार प्रभावित भएको छ। बिहानैदेखि उद्धार कार्य भइरहेको चिनिया समाचार संस्थाहरुले जनाएका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!