अन्नपूर्ण पोष्ट
२०४६ पछि कुनै पनि सरकारले पूरा अबधी काम गर्न पाएका छैनन्। त्यसका कारण धेरै छन्। तीमध्ये प्रमुख हो– धोका। पछिल्लो समय सत्ता उलटपुलटमा ‘धोका’ सामान्य हुँदै गएको छ।
विगत हेर्दा पञ्चायती व्यवस्था अन्त्यपछि नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्यो। त्यो सरकारले २०४७ सालको संविधान जारी गर्यो। भट्टराईको नेतृत्वमा संविधान जारी भएपछि २०४८ सालमा पहिलोपटक आमनिर्वाचन भयो। यही निर्वाचनदेखि धोकाधडी सुरुवात भएको देखिन्छ।
त्यसो त राणाशासनमा धेरै धोकाधडी हुन्थ्यो। राजतन्त्रमा धोकाधडी भएका धेरै उदाहरण छन्। २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि पनि विवाद, किचलो, धोकाधडीका कारण २०१५ सालसम्म निर्वाचनसमेत हुन नसकेको इतिहास छ।
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया