१ .
१ .
२ .
३ .
४ .
५ .
‘लाइफ अझै बेटर’ बनाउने फुडमाण्डुको प्रतिबद्धता
फुडमाण्डुले सन् २०१० देखि नै ग्राहकहरुलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा दिँदै आएको छ। गुणस्तरीय खानाको डेलिभरी मार्फत ग्राहकहरुलाई सरल र सहज सेवा दिँदै आएको फुडमाण्डुले ‘लाइफ अझै बेटर’ बनाउने प्रतिवद्धता दोहोर्याएको छ।
- काठमाडाैं
बन्ने भयो ४३९ मेगावाटको बेतन कर्णाली, आयोजनाले पायो निर्माण अनुमति
उनका अनुसार अपर कर्णालीको टेलरस लेभल र बेतन कर्णालीको फुल सप्लाइ लेभलको बिचमा २ मिटरको ग्याप राख्ने सर्तमा दुई पक्षबिच बिवाद टुंगिएको हो।
- काठमाडौं
बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन
जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन्।
- खोटाङ
कर्णाली याक्सले सोमबार मल्ललाई टिमको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशकको रूपमा नियुक्त गरेको घोषणा गरेको हो। कर्णालीमा उनको यो दोस्रो कार्यकाल हुनेछ। यसअघि पनि मल्ल कर्णालीकै प्रशिक्षक थिए।
केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ काण्ड बाहिरिएको थियो। उक्त अडिओमा भूमिमन्त्रीको नाम पनि पटक-पटक लिइएको छ।
विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सडक नेपालभरका १७ सडकमध्ये एक हो। ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ।
आजदेखि बंगलादेशमा साफ यू–२० महिला च्याम्पियनसिपको सुरु हुँदैछ। नेपालले आज भुटानसँग खेल्दै साफ यु–२० महिला च्याम्पियनसिपको सुरुआत गर्दैछ।
शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो। सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि जोय थापाले सर्वाधिक अविजित २४ रन बनाए।
उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल लाओसलाई ९-० को गोल अन्तरले पराजित गरेको छ। नेपाली महिला टोलीमा कप्तानको रुपमा डेब्यु गरेकी साम्बाले पहिलो खेलमै पाँच गोल गरेकी हुन्। जितसँगै कप्तानमा साम्बाको सानदार सुरुवात भएको छ। यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एक-एक गोल गरे।