मङ्गलबार, ०५ अगस्ट २०२५

दक्षिणी थाइल्याण्डमा बाढीका कारण ६ जनाको मृत्यु

दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा ६ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएका छन्। डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति पुगेको क्षेत्रीय अधिकारीहरूले बुधबार बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक

कपाल झर्न नदिन के गर्ने ?

हिजोआज उमेर नपुग्दै कपाल झर्ने फूल्ने समस्या भएका पुरुषको संख्या धेरै छन्। जसले गर्दा पुरुषको व्यक्तित्वमा असर र्पुयाइरहेको हुन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लामिछानेविरुद्ध मुद्दा ‘हेर्दाहेर्दै’ मा बिहीबार

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो। सोमबार र मङ्गलबार सार्वजनिक बिदा अदालतमा बन्द भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्छ: राष्ट्रपति पौडेल

उनले भने, ‘विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

स्मरणशक्ति बढाउनलाई कस्ता खानेकुरा खाने ? 

हाम्रो शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ। जुनसुकै शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने सबैको धराण हुन्छ। तर, पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन। हामी कहिले काहीँ आफैंले राखेको वस्तु बिर्सेर हैरान हुन्छ। भने, अझ उमेरसँगै स्मरणशक्ति पनि घट्दै जान्छ। त्यसैले स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फुटबलको क्रेज घट्दो: पैसा बाँढ्दा पनि एनएसएलले पाएन दर्शकको दरिलो साथ

एनएसएल स्थापित लिग नभएका कारण, स्वदेशका परिचित र युवा खेलाडीहरु विदेश पलायन भई मैदानमा नदेखिएका, टाइट सेडुल, टोलीमा धेरै खेलाडी विदेशी भएका कारण, एन्फाको विवादका कारण खेलप्रेमीहरुको नकारात्मक धारणा र टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएका कारण मैदानमा दर्शकको उपस्थिति कम भएको हुन सक्ने अनुमान उनीहरुको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला

तत्कालीन गोर्खाली सेनाले विशाल नेपाल निर्माणको अभियानलाई पश्चिमतिर विस्तार गर्ने क्रममा अङ्ग्रेज शासकलाई पराजित गरेर यो किल्ला आफ्नो कब्जामा लिएका थिए। त्यति बेला गोर्खाली सेनाले कुमाउ गडवालतर्फ आक्रमण गर्ने क्रममा सुरुवातमा यो किल्ला कब्जामा लिएर विजयको यात्रा तय गरेको इतिहास जानकार बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - भारत

४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न माग गर्दै आजपाद्वारा भन्सार विभाग घेराउ

‘पुरस्कारको रकम कति कसको नाममा कहिले गएको हो? यो आम जनताले जान्न जरुरी छ। यो ४५ प्रतिशत पुरस्कारको व्यवस्था खुलेआम लुट हो, किनकी यो पैसा गुपचुप सिधै मन्त्रीको खातामा पुग्छ। यसलाई रोक्न सर्वप्रथम हाम्रो माग सम्बोधन गर्नुपर्छ’, उपाध्यक्ष थापाले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुवातास खेलिरहेका १० जना पक्राउ

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई रु ५५ हजार तीन सय, आठ हजार भारतीय मुद्रा र एक बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टेरामक्स खरिद प्रक्रियाकाे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिकाे निर्देशन

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले टेरामक्स खरिदमा हालसम्म भएका कामको सुक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको हाे। साथै समितिले टेरामक्ससम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई याथस्थितिमा राख्नसमेत निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन: प्रधानमन्त्री प्रचण्ड

‘बूढीगण्डकी आयोजना के होला? कसो होला? भन्ने भइरहेको थियो’, प्रधानमन्त्री दाहालले भने, ‘केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

१७ अङ्कले घट्याे नेप्से

आज तीन सय सात कम्पनीको एक करोड ४३ लाख ३७ हजार सात सय ३८ कित्ता शेयर एक लाख १७ हजार चार सय ७६ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार छ सय ११ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलले गरे शालिग्राम सङ्ग्रहालयको अवलोकन

सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिए। बाग्लुङसँगको आफ्नो सम्बन्ध निकट रहेको उनले उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

जनतालाई निराश बनाउन गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन्: प्रचण्ड

‘जनतालाई निराश हुनबाट तपाईं हामी सबैले बचाउनुपर्छ’, उनले भने, ‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

अहिले प्रतिगामी शक्तिहरूले टाउकाे उठाइरहेकाे छन्: माधव नेपाल

‘याे संविधानमाथि फेरि आक्रमण भइरहेकाे सन्दर्भमा गम्भीर बन्नुपर्ने परिस्थितिमा पुगेका छाैँ। अहिले प्रतिगामीहरूले टाउको उठाइरहेका छन्। विभिन्नका देशविदेशका शक्तिहरूले याे देशमा षड्यन्त्रका तानाबाना बुनिरहेका छन्’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नारायणीमा भेटियो डल्फिन

गएको वर्ष पनि गोलाघाटमा डल्फिन देखिएको थियो। गोलाघाटबाट र्‍याफ्टिङमा दुई घण्टा दूरी पार गरेपछि  देखिएको डल्फिन नयाँ हो वा गत वर्ष देखिएकै डल्फिन फरक ठाउँमा देखिएको हो भन्नेबारे यकिन नभएको उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

प्रधानमन्त्री कप क्रिकेट: कर्णाली प्रदेशलाई पराजित गर्दै एपिएफ विजयी

जितका लागि एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६८ रनमा समेटियो। कर्णालीका लागि त्रिर्सना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन्। उनले १९ बल खेल्दै तीन चौकाको मद्दतमा १९ रन जोडेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ आजकाे मौसम

उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अहिले काठमाडौँमा वायुको तापक्रम ११ डिग्री सेन्टिग्रेड रहेको र पारदर्शिता (भिजिबिलिटी) चार हजार पाँच सय मिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पक्राउपूर्जीबारे विप्लवले भने– सरकारको दोहोरो चरित्र चल्दैन 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको दोहोरो चरित्र आफूहरूलाई सैह्य नहुने बताएका छन्। बालुवाटारमा भएको समाजवादी मोर्चाको बैठक सकेर पत्रकारहरूसँग छोटो कुरा गर्दै उनले भने ‘सहमति पनि गर्ने अनि घेराबन्दीमा पार्ने खालको सरकारको दोहोरो चरित्र चल्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजवादी मोर्चाको बैठक: अध्यादेश नै ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न सुझाव

‘आजकाे बैठकमा संघीयता कार्यान्वयन गर्नका लागि सरकार अग्रसर भएर दृढतापूर्वक उभिनुपर्छ भन्ने विषयमा छलफल भयो। प्रदेशहरू अधिकारविहीन भएकाले संघीयता नै देशका लागि बोझ भएको सन्देश प्रवाह भयो। त्यसैले अध्यादेश नै ल्याएर भए पनि संघहरुलाई अधिकार दिन प्रधानमन्त्रीलाई सुझाव दिइएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं