मङ्गलबार, ०५ अगस्ट २०२५

इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ। गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ। ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

मुग्लिन पोखरा सडकखण्डः जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ। हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्रै छ। सडक कालोपत्रका लागि करिब दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

बनेपामा ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई  कृत्रिम दाँत नि:शुल्क हालिदिने भएको छ। आवश्यकता पहिचान गरिएका ती उमेर समूहका स्थानीय नागरिकको नि:शुल्क दाँत राख्न लागिएको नगरले जनाएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

फारवेष्ट पशुपति कप: स्टार सिटी र इलाइट फाइनलमा

धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा स्टार सिटी युवा क्लब र इलाइट युवा क्लब फाइनलमा पुगेका छन्। धनगढी रङ्गशालामा आज भएको सेमिफाइनलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागिता जनाएको इलाइट फाइनलमा प्रवेश गरेका हुन्।  

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

बेइजिङमा सकियो सांसदहरुको १० दिने कार्यशाला

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ)को आयोजनामा भएको कार्यशालामा नेपालको संघीय संसदका १७ सदस्य र संघीय संसद सचिवालयका तीन कर्मचारी सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

पाथीभराको भेटी रकम साढे आठ करोड

पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मङ्सिर मसान्तसम्ममा रु आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ भेटी रकम सङ्कलन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

दुईसय किलो आखेटोपहारसहित दुई जना पक्राउ

आखेटोपहारसहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका –२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - किमाथाङ्का

बेइजिङमा आगलागीः चार जनाको मृत्यु, पाँच घाइते

बेइजिङको चोयायाङ जिल्लास्थित डोङकिस्डियन गाँउमा बिहीबार बिहान आगलागी हुँदा चार जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

ललितपुर नेपाल सुपर लिगको फाइनलमा 

बिहिबार त्रिपुरेशवरस्थित दशरथ रगंशाला भएको एनएसएलकाे दोश्रो क्वालिफायर खेलमा पाेखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना शीघ्र पारित गर्न निर्देशन

समितिको आजको बैठकले कोषको कार्यकारी निर्देशक नियुक्तिप्रति व्यापक विरोध भएको जनाउदैै निजको नियुक्तिबारे स्पष्ट गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषलाई निर्देशन दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै

लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जाैँ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको शैल्यशिखर नगरपालिका–६ का किसान शिवसिंह धामीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - खलङ्गा

‘तीनवटै तहका सरकारबीच समन्वय जारी छ’

हेटौंडामा आज आयोजित तहगत अधिकारको कार्यविस्तृतिकरणसम्बन्धी गोष्ठीमा उनले तहगत अधिकार हस्तान्तरण बाँकी रहे पनि विकास–निर्माणका काममा तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

कर्णालीका सात जिल्लामा टाइफाइडविरुद्ध खोप अभियान

कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भेरीगङ्गा

चोरीका मोटरसाइकल समाउने प्रहरीको अभियान

जिल्लामा चोरी, लुटपाट, लागुऔषध दुव्र्यसनलगायत अपराधमा चोरीका मोटरसाइकलको अत्यधिक प्रयोग भएपछि रुपन्देही प्रहरीले यसको नियन्त्रणका लागि ‘क्लिन स्वीप अप्रेसन’ अभियान सञ्चालन गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - भैरहवा (रुपन्देही)

बिजुलीको बक्यौता तिर्नैपर्छ, छुट हुँदैनः प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ। महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन प्रक्रियामा आउन वा किस्ताबन्दीमा तिर्नका लागि अवसर दिन सकिने स्पष्ट पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुगुमा जातीय विभेद खेपेकी स्वास्थ्यकर्मीले दर्ता गरिन् यौन दुर्व्यवहारको मुद्दा

स्वास्थ्यकर्मी विकले शिक्षा शाखा प्रमुख मल्लबाट यौन दुर्व्यवहार भएको भन्दै बुधबार मुद्दा दर्ता गरेको बताइन्। 'मैले यौन दुर्व्यवहार गरेको भन्दै मुद्दा दायर गरेकी हुँ,' उनले भनिन्, 'कानुनमा उल्लेख भएअनुसार सजायको माग गरेकी छु।'

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला