मङ्गलबार, ०५ अगस्ट २०२५

ज्येष्ठ नागरिकसँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले ज्येष्ठ नागरिकको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई  राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरिरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेनाको हेलिकप्टरबाट बाग्लुङ पुगे राष्ट्रपति पौडेल

मन्दिरको दर्शनलगत्तै बाग्लुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बाग्लुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बाग्लुङ

राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै अध्यक्ष गुरुङ

धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेको ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी पूरा गरेर बाँकी बिहान–बेलुकीको अधिकांश समय त्यहीँ फार्ममा बिताउँछन्। त्यसैबाट हुने आम्दानीले आफ्नो र सिङ्गो परिवारको जीविकोपार्जन राम्रोसँग चल्दै आएको उनी बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

ग्यालेक्सीमा डुब्यो सूर्यदर्शन, सूर्यदर्शनमा डुबे १९ हजार बचतकर्ता

अचम्म के छ भने एउटा पनि कर्जामा सहकारीले धितो राखेको छैन । अधिकांश रकम कृत्रिम सदस्य बनाएर कारोबार गरिएको छ । सहकारीले बचतकर्ता खोजी गर्दा पनि सुनको सिक्कादेखि विभिन्न स्किम राखेर प्रलोभनमा पारेको थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - प्रकाश ढकाल

रुकुम (पश्चिम)काे त्रिवेणी गाउँपालिकाले अदुवा बेचेर ६ कराेड कमायाे

पालिकाभर २ हजार ६ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम (पश्चिम)

अमेरिकामा एप्पल वाचको सिरिज ६, सिरिज ९ र अल्ट्रा २ माथि प्रतिबन्ध

अमेरिकामा मंगलबारदेखि एप्पल वाचका तीन लोकप्रिय उत्पादन सिरिज ६, सिरिज ९ र अल्ट्रा २ माथि प्रतिवन्ध लगाइएको छ। यी उत्पादनमा बिना अनुमति मासिमोको पल्स अक्सिमिट्री जडान गरिएकाले अमेरिकी अन्तर्राष्ट्रिय ट्रेड कमिशनले यी उत्पादनको आयात तथा बिक्रीमा प्रतिवन्ध लगाएको हो । 

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

श्रीलङ्काले विदेशमा रहेका ३० जना अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने

श्रीलङ्काका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले मङ्गलबार  देशले बाहिरबाट ३० जना श्रीलङ्काली आपराधिक व्यक्तिहरूलाई गिरफ्तार गरी स्वदेश फिर्ता गर्न अभियान शुरु गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - श्रीलङ्का

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा १ जनाको मृत्यु, २ घाइते

रुस नियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मङ्गलबार भएको युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सो क्षेत्रका गभर्नरले  जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

उज्याला सपनामा तिरमिराइरहेका ‘प्रचण्ड आँखा’हरू

यही उज्यालो सपना बाँड्न उनले सम्बोधनको सुरुवातमै देशमा बढिरहेको नैराश्य र बैराग्यको भावलाई पनि दरिला शब्दमा हिर्काएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलकाे  क्वालिफायरमा 

साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)काे दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

को हुन् अरबाज खानकी दुल्हन?

बलिउड अभिनेता अरबाज खानले दोस्रो पटक विवाह गरेका छन्। उनले आफ्नो बहिनी अर्पिता खानको घरमा गर्लफ्रेण्ड शौरा खानसँग विवाह गरेका हुन्। जहाँ नजिकको साथीहरू र आफन्तीहरूको सहभागिता रहेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनशक्ति नहुँदा सञ्चालनमा आएन आइसियु

गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आइसियु) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन। आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तम्घास

उत्खनन हुँदै जाँदा तटबन्ध गरेर काम छैनः मन्त्री बस्नेत

राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरीया सिँचाइ आयोजनाको आज स्थलगत अनुगमनका क्रममा उनले कर्णाली नदी नियन्त्रणका लागि भएको तटबन्ध कमजोर हुनुको कारण नदीजन्य पदार्थको उत्खनन रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - भजनी

सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्घीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संघीयताका गाँठाहरू चाँडै फुकाउने प्रधानमन्त्रीको बाचा

‘म प्रदेशलाई बलियो बनाएर लैजानुपर्छ भन्‍ने पक्षमा दृढ छु। पछिल्लो समय प्रदेश मुख्यमन्त्रीहरूको असन्तोष मैले सुनेको छु र बुझेको पनि छु। म आज यही सम्बोधनबाट उहाँहरूलाई विश्वास दिलाउँछु, संघीयताका सबै गाँठा निकै छिटो फुकाइँदैछन्’, उनले भने, ‘संघीयतालाई वास्तविक रूपमा नै कार्यान्वयन गर्न म प्रतिबद्ध र दृढ छु। यसका लागि जरूरी कानुन तुरुन्त ल्याउन म तयार छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ प्रचण्ड नेतृत्व सरकारकाे एक वर्षे उपलब्धि (पूर्णपाठ)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट उनले राष्ट्रका नाममा सम्बोधन गरिरहेका हुन्। आफू नेतृत्वको सरकारको एक वर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्दै उपलब्धि सार्वजनिक गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आशा जगाउने काम गर्न सकिनँ भने मैले पनि छोड्छु: प्रचण्ड 

‘हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादनमा हामी असफल भइसकेका छौँ’, उनले भने, ‘यो कुनै अर्ती र उपदेश दिएको होइन। यो मैले आफैँसँग गरेको बाचा पनि हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं