
डेडिकेटेड र ट्रङ्क लाइन विवादः प्रशासकीय पुनरावलोकनमा जानु उत्तम विकल्प
अदालतले प्राधिकरणको विद्युत् महशुल सङ्कलन विनियमावली र विद्युत् वितरण विनियमावलीमा विलिङलगायतका नियमावली बमोजिम भए गरेका काम कारबाही तथा निर्णय उपर चित्त नुबुझे सोही नियममा उल्लेखित प्रक्रिया अवलम्बन गरी पुनरावेदन समिति समक्ष पुनरावेदन गर्न पाउने कानूनी व्यवस्था रहेको ठहर गरेको थियो।

बिएल संवाददाता - काठमाडौं